यी हुन् क्लस्टरअनुसार बढी मत पाउने रास्वपाका समानुपातिक आकांक्षी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा समानुपातिकतर्फका आकांक्षीले प्रारम्भिक मतदानबाट प्राप्त गरेको मत सार्वजनिक गरेको छ ।