वर्तमान सरकारका ऊर्जामन्त्री कुलमान घिसिङ पनि रास्वपामा जोडिने सम्भावना बढेको छ । रास्वपा सभापति रवि लामिछाने, हालै सो पार्टीमा समाहित भएका बानेन्द्र साह र कुलमानबीच काठमाडौंमा सोमबार अपराह्नदेखि जारी वार्ता सहमतितर्फ अगाडि बढेको हो । अहिले सहमतिको ड्राफ्ट बनाउने काम भइरहेको रास्वपा उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो । यसअघि कुलमानले 'हाई डिमान्ड' गरेपछि सहमति जुट्न सकेको थिए । समानुपातिकको बन्दसूची बुझाउने अन्तिम दिन सोमबार अपराह्नदेखि शुरू भएको वार्ता सकारात्मक बनेको हो । हामी नेपालका सुधन ...