सुदनले भने– रवि, बालेन र कुलमानको सहमति भयो, ड्राफ्ट उहाँहरूले नै बाहिर ल्याउनुहुन्छ

‘मैले तीनै जनालाई एकै ठाउँमा राखेर सहमति गराएँ । सहमतिको ड्राफ्ट उहाँहरूले नै सार्वजनिक गर्नुहुन्छ,’ उनले भने ।