आगामी जनवरी अन्तिम साता साउदीसँग श्रम सम्झौतामा हस्ताक्षर हुने

नेपाल र साउदीबीच पहिलो पटक श्रम सम्झौता हुन लागेको हो ।