चुनावी अन्योल हटाएकोमा सरकार, दल र जेनजीलाई धन्यवाद

फागुनमा चुनाव हुन्छ कि हुँदैन भन्ने आशंका चिर्दै निर्वाचन आयोगको कार्यतालिका पछ्याएकोमा सरकार, राजनीतिक दल, जेनजी र नागरिक सरोकारवालाहरू धन्यवादका भागिदार छन् ।