१४ पुस, काठमाडौं । एनभीए भलिबल च्याम्पियनसिप २०८२ अन्तर्गत महिलातर्फ न्यु डायमन्ड स्पोर्ट्स क्लबले लगातार दोस्रो जित निकाल्दा सुदूरपश्चिम प्रदेश भलिबल संघले पहिलो जित हासिल गरेको छ । सोमबार भएको पहिलो खेलमा न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबमाथि २५-१७, २५-१७ र २५-१७ को सोझो सेटमा जित हासिल गरेको हो । यसअघि न्यु डायमन्डले चुली युवा क्लबलाई पराजित […]