निर्वाचन आयोगका अधिकारीहरूका अनुसार दलहरूलाई समानुपातिक तर्फको बन्द सूची बनाउँदा क्लस्टर मिलाउन सकस परेको छ ।