ऊर्जामन्त्री कुलमान घिसिङ पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएको रास्वपाका एक नेताले दाबी गरेका छन्। नेता गणेश कार्कीका अनुसार घिसिङ र उनको 'टीम' उनको भनिएको उज्यालो नेपाल पार्टी छाडेर रास्वपामा आउन तयार भएका हुन्। आगामी प्रतिनिधिसभा चुनावका लागि समानुपातिक उम्मेदवारको