कुलमानसँग एकतापछि रास्वपाको चुनाव चिह्न घण्टी नै रहने

यसअघि पार्टी एकताको लागि पटकपटक भएका छलफलमा कुलमान घिसिङले पार्टीको नाम रास्वपा नै रहने भए चुनाव चिह्न बलिरहेको बत्ती राख्नु पर्ने अडान राख्दै आएका थिए ।