परिवर्तनकारी वैकल्पिक शक्ति निर्माणमा जुट्न रास्वपा र उनेपाको आह्वान

१४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)ले वैकल्पिक राजनीतिक शक्ति निर्माणमा लागेकाहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन् । दुई पार्टीबीच आज भएको एकतासम्बन्धी सातबुँदे सहमति–पत्रमार्फत उनीहरूले वैकल्पिक शक्ति निर्माणको लागि एकताबद्ध हुन आह्वान गरेका हुन् । दुई पार्टीले लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा समान विचार भएकाहरूलाई एकतामा […]