१४ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले खुश्बु ओलीलाई समानुपातिकको खस आर्य महिलातर्फ पहिलो नम्बर सूचीमा राखेको छ । यो क्लस्टरको सूचीमा स्वाती थापा दोस्रो र देवु पराजुली तेस्रो नम्बरमा छन् । खस आर्य पुरुष तर्फ भने मतदानबाट सूची तयार पार्दा भरत गिरी, पुष्पराज पुरुष र धर्मराज जोशी परेका छन् । जनजाति पुरुष […]