अनुप र रिमासहित यी हुन् कुलमान पक्षका १८ जना समानुपातिक उम्मेदवार (सूची)

अनलाइनखबरलाई प्राप्त सूची अनुसार, अध्यक्ष उपाध्याय, केन्द्रीय सदस्य रिमा विश्वकर्मा, डा. महेन्द्र लावती, धर्म लाल तामाङ लगायत छन् ।