१५ पुस, काठमाडौं । नेपाली काङ्ग्रेसले पनि प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची तयार पारेको छ । लामो छलफलपछी समानुपातिक उम्मेदवारको सूची लिगेर काङ्ग्रेस नेताहरू मध्यरातमा आयोग पुगेका हुन् । आयोगमा रातभर कर्मचारीहरू बसेर बन्दसूची दर्ताको काम गरिरहेका छन् । राती साढे १२ बजेसम्म ४३ वटा दलले सूची पेश गरेका हुन् । आगामी फागुन २१ […]