कविराज घिमिरे हिले, पुस १५ गते । सानो बोट, बोटैभरि पातभन्दा बढी सुन्तले रङमा बयर झैँ र बयरकै साइजमा लटरम्म फल फलेको छ । राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारी पात्ले धनकुटा...