रामकोटको अर्को फार्मको रायोमा पनि उच्च विषादी

गोरखापत्र समाचारदाता काठमाडौँ, पुस १५ गते । नागार्जुन नगरपालिकास्थित रामकोटको अर्को कृषि फार्ममा उत्पादित रायो सागमा पनि उच्च विषादी फेला परेको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण...