राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिकतर्फको बन्दसूची बुझाएको छ । गएराति निर्वाचन आयोगमा पुगेर रास्वपाले ११० जनाको बन्दसूची बुझाएको छ । रास्वपाले एकता प्रक्रियामा आएको बालेन शाह समूह र कुलमान घिसिङ नेतृत्वको समूहलाई मिलाएर एकीकृत सूची बुझाएको हो ।