कांग्रेसले मंगलबार बिहानसम्म पनि बुझाउन सकेन समानुपातिकको बन्दसूची

१५ पुस, काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारहरुको बन्दसूची आज बिहानसम्म पनि बुझाउन सकेको छैन । मुख्य सचिव कृष्णप्रसाद पौडेलले नामावली बुझाउन नसकेको अनलाइनखबरसँग स्वीकार गरे । मंगलबार बिहान अनलाइनखबरसँग कुरा गर्दै पौडेलले भने, ‘हामी अहिले निर्वाचन आयोगभन्दा बाहिर छौं र नाम टुंगो लगाउँदै छौं ।’ किन पछि पर्‍यो कांग्रेस ? निर्वाचन आयोगले समानुपातिक उम्मेदवारहरुको […]