मधेशकेन्द्रित दल : चुनावमा जुट्ने, अरु बेला फुट्ने

१४ पुस, जनकपुरधाम । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मधेशकेन्द्रित दलहरूबीच एकता प्रक्रिया अघि बढेको छ । विगतमा व्यक्तिगत टकराव र सामान्य विषयका असमझदारीमा समेत पटकपटक फुटेका मधेशकेन्द्रित दलहरूले यसपटक निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न एकता जुटेका हुन् । आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक […]