‘तमु ल्होसार’ले नेपालीबिच बन्धुत्वको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति
काठमाडौँ, पुस १५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् पर्व ‘तमु ल्होसार’ले नेपालीबिच सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने बताउनुभएको छ । मङ्ग...