तमु ल्होसारले भाइचारा र सांस्कृतिक संरक्षणमा योगदान पुर्‍याएको छः मुख्यमन्त्री आचार्य

सन्तोष दहितदाङ, पुस १५ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तमु ल्होसार पर्वले आपसी भाइचारा, सद्भाव र बन्धुत्वको भावना मजबुत बनाउँदै मौलिक भाषा, संस्कृति र पहिचा...