फडिन्द्र अधिकारीलेखनाथ, पुस १५ गते । अङ्ग्रेजी नयाँ वर्ष धूमधामका साथ मनाइरहेको पर्यटन राजधानी पोखरामा तमु (गुरुङ) समुदायको नयाँ वर्षसमेत भव्य रुपमा मनाइँदै छ । पुस १५ गते मनाइने त...