काठमाण्डौ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेश गरेको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका विभिन्न १६ वामपन्थी घटकबीच एकता गरेर नयाँ पार्टी गठन भएकाले सबैको सहभागिता सुनिश्चित हुने गरी बन्दसूची बुझाइएको नेताहरुले बताएका छन् । समानुपातिक सूचीमा यसअघि धेरै नयाँलाई प्राथमिकता दिइएको पार्टीले जनाएको छ । उम्मेदवारको सूची : खस आर्य : करुणा बस्नेत उमा अधिकारी सीता दाहाल पञ्चा सिंह निशा न्यौपाने कमला नहर्की गङ्गा खड्का बोगटी निर्मला स...