यसअघि मन्त्री तथा सांसद भएकालाई समानुपातिकमा नराख्ने निर्णय गरेको नेपाली कम्युनिस्ट पार्टीले पेस गरेको सूचीमा सबै नयाँ अनुहारलाई राखेको छ ।