कान्तिपुर सम्पादकीय त्यस्ता व्यक्ति मात्रै समानुपातिक सूचीमा पर्नुपर्छ, जसका लागि यही मात्रै बाटो विकल्प हो । र, ती व्यक्ति मात्रै समानुपातिक प्रणालीबाट संसद्मा पुग्नुपर्छ, जसको आवाज राज्यका अंगहरूले सुन्न जरुरी छ ।