१५ पुस, काठमाडौं । बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि बिरामी रहेकी उनको मंगलबार विहान निधन भएको बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले जानकारी दिएको हो। डाक्टरहरूका अनुसार उनको स्वास्थ्य अवस्था निकै गम्भीर थियो। उनलाई लाइफ सपोर्टमा राखिएको थियो तर उमेर र कमजोर स्वास्थ्यका कारण सबै उपचार एकैसाथ गर्न […]