आत्महत्या गर्नेको सङ्ख्या बढ्दो

घोडाघोडी समाचारदाताघोडाघोडी (कैलाली), पुस १५ गते । कैलालीमा चालु आर्थिक वर्षमा १२२ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गत साउन महिनादेखि हाल...