विद्युतकाे पहुँचमा छयानब्बे प्रतिशत घरधुरी

अमरगढी समाचारदाता डडेलधुरा, पुस १५ गते । डडेलधुरामा हालसम्म ९६ प्रतिशत बढी घरधुरीमा विद्युत् पुगेको छ । योसँगै सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरसहित डडेलधुरा पनि विद्युत् पहुँ...