खलङ्गा समाचारदाता जाजरकोट, पुस १५ गते । यहाँको जुनीचाँदे गाउँपालिकाका कर्मचारीले छ महिनादेखि पारिश्रमिक पाउन सकेका छैनन् । गाउँपालिकाभित्रका कार्यरत कर्मचारी, शिक्षक स्वास्थ्यकर्मी...