बेलायतका विश्वविद्यालयबाट धमाधम निष्कासनमा परे नेपाली विद्यार्थी

१५ पुस, लन्डन । गत नोभेम्बर २५, २०२४ मा युनिभर्सिटी अफ सन्डरल्याण्डमा बीए अनर्स पढ्न आएका पनौती काभ्रेपलान्चोकका आदर्श थापालाई बेलायत सोचे जस्तो भएन । राम्रो जागिर मिलेन, घरबाट पैसा मगाउन सक्ने अवस्था पनि थिएन । अन्ततः युनिभर्सिटीले फि नतिरेको भन्दै होम अफिस (गृह मन्त्रालय) लाई अवगत गराएर उनको भिजा रद्द भयो । भिजा रद्द […]