गुलरिया समाचारदातागुलरिया (बर्दिया), पुस १५ गते । चार वर्षदेखि अलपत्र अवस्थामा रहेको मधुवन नगरपालिकाको कुसुम्बाबजारदेखि नगरपालिका कार्यालय जोड्ने सडक कालोपत्रे भएको छ । पटक पटक म्य...