तारा जोशी : रास्वपाका एक्ला प्रदेश सांसद

१५ पुस, काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशी रास्वपा बनेका छन् । उनी कुलमान घिसिङ संरक्षकत्वको उज्यालो नेपाल पार्टी हुँदै रास्वपा बनेका हुन् । रास्वपा र उज्यालो नेपाल पार्टीबीच सोमबार बेलुका एकता घोषणा गरिएको थियो । उज्यालो नेपाल पार्टीबाट एकता वार्ताको वातावरण निर्माणमा जोशीले पहल गरेका थिए । डडेलधुरा घर भएका […]