काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको ११० जना समानुपातिक उम्मेदवारको सूचीमा फिल्म, संगीत र ब्यूटी पेजेन्ट क्षेत्रका सेलिब्रेटीको वर्चस्व देखिएको छ । मनोरञ्जन वृत्तका केही चर्चित अनुहारले सूचीमा स्थान बनाएका छन् । पूर्वमिस नेपालदेखि गायक, अभिनेता र टिभी कार्यक्रम संचालक सम्म सूचीमा अटाएका छन् । सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ आदिवासी […]