सामसङको इनोभेसन क्याम्पस नेपालले सञ्चालन गरेको एआई तथा बिग डेटा कार्यक्रम सम्पन्न

सामसङ इनोभेसन क्याम्पस (एसआईसी) नेपालले सञ्चालन गरेको एआई तथा बिग डेटा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ। यससँगै कोडिङ तथा प्रोग्रामिङको नयाँ ब्याच शुरू भएको पनि सामसङले जानकारी दिएको छ। कार्यक्रमले विद्यार्थीहरूलाई व्यवहारिक सिकाइ, उद्योगसँग सान्दर्भिक ज्ञान तथा नेक्स्ट–जेनेरेसन प्रविधिहरूमा प्रत्यक्ष अनुभव प्रदान गरेको कम्पनीको दाबी छ । २०२३ देखि, एसआईसीले सामसङको विश्वव्यापी सीएसआर दृष्टिकोण 'Together for Tomorrow! Enabling People' लाई अघि बढाउँदै, युवालाई भविष्य–तयार सीपहरू प्रदान...