प्रविधिको दुरुपयोग रोक्नु चुनावको मुख्य चुनौती हो

अस्थायी मतदाता हुन निर्वाचन आयोगले पुस ११ गते सार्वजनिक गरेको मतदाताको अन्तिम नामावलीमा नाम हुन अनिवार्य छ । एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम भएका छन् । विदेशमा बस्नेको हकमा...