पपस्टार बियोन्से अर्बपति घोषित

काठमाडौं । पपस्टार बियोन्से आधिकारिकरुपमा अर्बपति घोषित भएकी छन् । अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले यी विश्वचर्चित गायिकालाई सूचीमा सामेल गरिएको जनाएको छ । अर्बपतिको सूचीमा समावेश हुने बियोन्से पाँचौ संगीतकर्मी हुन् । उनका पति तथा हिपहप स्टार जे-जेड पनि सन् २०१९ मा अर्बपतिको सूचीमा सामेल भैसकेका छन् । सूचीमा रहेका अन्य संगीतकर्मीमा रिहाना, ब्रुस स्प्रिंगस्टीन […]