हरिकृष्ण शर्मा मुक्तिनाथ (मुस्ताङ), पुस १५ गते । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ जम्ने, पानी र चरन अभावका कारण याकचौरी बेसी झारिएका छन् ।...