पर्यटक र सर्वसाधारणलाई हैरानी गरेको आरोपमा १२ जना पक्राउ

१५ पुस, काठमाडौं । पर्यटक र सर्वसाधारणलाई हैरानी दिएको आरोपमा १२ जना पक्राउ परेका छन् । चाबहिल, गौशाला तथा तिलगंगा इलाकामा पर्यटक तथा अन्य सर्वसाधारण मानिसहरूलाई बलजफती तरिकाले विभिन्न प्रलोभनमा पारी लुटपाट गर्ने, दु:ख हैरानी दिने तथा अभद्र व्यवहार गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी १२ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा नुवाकोटका अमृत […]