१५ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि समानुपातिक उम्मेदवारहरुको सूची निर्वाचन आयोगमा बुझाएको छ । राप्रपाले आदिवासी जनजाति क्लस्टरको पुरुषतर्फ तोरणबहादुर गुरुङलाई पहिलो नम्बरमा राखेर उम्मेदवार सूची बुझाएको हो । दोस्रो नम्बरमा राजेन्द्र गुरुङ र तेस्रो नम्बरमा मोहन कुमार श्रेष्ठ छन् । आदिवासी जनजातिको महिलातर्फ सरस्वती लामा, विजयकला राई र सरस्वती थिङ क्रमश: […]