बैतडीमा पुसे पन्ध्रको रौनक, पूराना चलन ओझेलमा

केशव राज भट्टवाशुलिङ बैतडी, पुस १५ गते । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा पुस १५ गते ‘ठूलीरात’ अर्थात् परम्परागत पुसे पन्ध्र पर्व उल्लासका साथ मनाइँदैछ ।वर्षकै सबैभन्दा लामो...