सडक विभाग पुल सेक्टर धरानका इन्जिनियर नवीन शाहका अनुसार २१ करोड ६५ लाख रूपैयाँको लागतमा तीन वर्षभित्र सक्ने गरी स्वच्छन्द–रसुवा–पप्पु जेभीले २०७३ असार ३० गते सम्झौता गरेको थियो ।