दमौलीमा तमु ल्होसारको रौनक

अमरराज नहर्की तनहुँ, पुस १५ गते । तनहुँका गुरुङ समुदायले पर्व ‘तमु ल्होसार’ (नयाँ वर्ष) मङ्गलबार दमौलीमा भव्यताका साथ मनाएका छन् । पुस १५ को अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्र...