ह्वात्तै घट्यो सुनचाँदीको भाउ, प्रतितोला कति ?

१५ पुस, काठमाडौं । दिनहुँ बढिरहेको सुनचाँदीको भाउ मंगलबार ह्वात्तै घटेको छ । मंगलबार सुनको भाउ ७ हजार ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार २ लाख ६२ हजार १ सय रुपैयाँ कायम छ । आइतबार यो भाउ २ लाख […]