लमजुङ अदालतमा १० करोड ५० लाख जरिवाना असुल गर्न बाँकी

नवीनराज कुइँकेललमजुङ, पुस १५ गते । लमजुङ जिल्ला अदालतले विगतमा फैसला भई जरिवाना तोकिएको १० करोड ५० लाख ४७ हजार २६ रुपियाँ रकम असुल गर्न बाँकी रहेको छ । लमजुङ जिल्ला अदालतमा गत कात्...