घट्यो अकबरे खुर्सानीको भाउ

१५ पुस, काठमाडौं । बजारमा अकबरे खुर्सानी (हरियो) को भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले मंगलबार अकबरे खुर्सानीको भाउ घटेको देखाएको हो । आज अकबरे खुर्सानीको भाउ थोकमा प्रतिकिलो ३८ रुपैयाँले घटेको छ । सोमबार अकबरे खुर्सानी प्रतिकिलो ४ सय रुपैयाँमा किनबेच भएको थियो । आज मंगलबार […]