१५ पुस, काठमाडौं । एपीएफ कलब नवौं एनभीए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा मणिमुकुन्द भलिबल क्लबललाई सोझो सेटमा पराजित गर्दै विभागीय टोली एपीएफ अगाडसि बढेको हो । समूह ए अन्तर्गतको खेलमा एपीएफले मणिमुकुन्दलाई २५-१०, २५-१६,२५-२७ ले पराजित गर्दै समूह उपविजेता बनेर क्वाटरफाइनल पुगेको हो । टिमटप हेल्प नेपाल यसअघि […]