१५ पुस, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बुझाएको समानुपातिकतर्फको बन्द सूचीमा माओवादी केन्द्र पृष्ठ भूमिका दुई विद्यार्थी नेता समेटिएका छन् । समानुपातिक तर्फको बन्द सूचीमा विद्याथी नेता अभिमन्यु यादव र नेतृ पञ्चा सिंह समेटिएका हुन् । मधेशी क्लस्टरअन्तर्गत यादवलाई उम्मेदवार बनाएको हो । अखिल क्रान्तिकारी अध्यक्ष सिंहको नाम खस […]