गुल्मी कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी

टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), पुस १५ गते । गुल्मी कारागारको क्षमता पाँच महिला र २० पुरुष गरेर २५ जनाको हो । तर अहिले झण्डै पाँच गुणाभन्दा बढी कैदीबन्दी कारागारमा छन् । कहिलेकाहीँ...