१५ पुस, काठमाडौं । आसन्न राष्ट्रिय लिग फुटबल प्रतियोगिताका लागि फ्रेन्ड्स क्लबले थप तीन खेलाडी अनुबन्ध गरेको छ । फ्रेन्ड्सले प्रसान्त लक्सम, मौसम मगर र दिपेश घलेलाई अनुबन्ध गरेको जनाएको हो । फ्रेन्ड्सले यसअघि आशिष चापागाई र राजेश परियारलाई पनि अनुबन्ध गरिसकेको छ । राष्ट्रिय लिग फुटबल पुस २५ देखि सुरु हुँदैछ । प्रतियोगितामा १७ […]