खेतबारीमै भेटघाटदेखि डिजिटल प्रणाली सुधारसम्म

देशका विभिन्न स्थानमा किसानको खेत बारीमै पुगेर भेटघाट तथा छलफल मार्फत आम किसानका समस्या बुझी कतिपय समस्या तत्काल समाधान गरिएको पनि उनले उल्लेख गरेका छन् ।