धनकुटामा ११९ मतदान स्थल र १६६ मतदान केन्द्र

सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), पुस १५ गते । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटामा एकसय १९ मतदानस्थल कायम भएका छन् । एकसय ६६ मतदान केन्द्र कायम भएका छ...